Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने

सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने

  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन आरम्भ भएको दिनमा ल्याउने भएको छ । संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि २५ वैशाखमा सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

    AGNI GROUP

    सरकारबाट आग्रह भएपछि राष्ट्रपति कार्यालयले त्यसको तयारी भएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij