Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन–जी आन्दोलनका क्रममा हराएको २५५ थान गोली बनेपामा भेटियो

जेन–जी आन्दोलनका क्रममा हराएको २५५ थान गोली बनेपामा भेटियो

  • काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा हराएको २५५ थान गोली काभ्रेमा भेटिएको छ ।

    onlinepatrika
    Arghakhachi

    काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित सडक छेउको नालामा बाकसमा राखिएको अवस्थामा ती गोली भेटिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    भेटिएकामध्ये २३१ राउण्ड एसएलआर र डट३०३ को २४ राउण्ड छन् । उक्त गोली इलाका प्रहरी कार्यालय बनेपामा राखिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij