Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुख्खा पहिरो खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

  • काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

    AGNI GROUP

    पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij