Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाप्रति राजेन्द्र लिङदेनको कटाक्ष

रास्वपाप्रति राजेन्द्र लिङदेनको कटाक्ष

  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले चुनावका बेला गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ समर्थन हासिल गरेको पार्टी अहिले फेरि स्थानीय तह निर्वाचनका लागि पार्टीकै तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु विरोधाभासपूर्ण भएको भन्दै कटाक्ष गरेका हुन् ।

    AGNI GROUP

    लिङदेनले भनेका छन्– ’चुनावमा गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ ल्याएको पार्टीले फेरि स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु अलि कुरा मिलेन कि ? कि मैले कुरा बुझिन ?’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij