Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अब सांसदहरूलाई पनि ई-हाजिरी, धमाधम बायोमेट्रिक लिइँदै

अब सांसदहरूलाई पनि ई-हाजिरी, धमाधम बायोमेट्रिक लिइँदै

  • काठमाडौं । संसद् बैठकमा सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गरिने भएको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन भइरहेको छ । सचिवालयले सबै सांसदलाई बायोमेट्रिकका लागि उपस्थित हुन सूचित गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर समेत खिचिने जनाइएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।

    AGNI GROUP
    samsad-e-hariri-1.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij