Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

  • काठमाडौँ । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

    AGNI GROUP

    ‘घटनाबारे थप अनुसन्धान हुँदै छ,’ उनले रातोपाटीसँग भने, ‘महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।’

    अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij