Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदन र कुलमानबीच सहकार्य गर्ने विषयमा छलफल

सुदन र कुलमानबीच सहकार्य गर्ने विषयमा छलफल

  • काठमाडौं । पूर्वमन्त्री सुदन किराँती र कुलमान घिसिङबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दामा एक भएर जाने विषयमा किराती र घिसिङबीच छलफल भएको हो ।

    onlinepatrika
    Arghakhachi

    चाबहिलस्थित एक घरमा भएको छलफलमा जनताका समस्यामा एक भएर जाने विषयमा छलफल भएको स्रोतले बतायो । किराती र घिसिङ हर्क साम्पाङसँग सहकार्य गरेर अगाडि बढ्ने विषयले चर्चा पाइरहेको बेला यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij