Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको संसदीय दलको नेता भीष्मराज आङदेम्बेले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने उनले बताए ।

    AGNI GROUP

    उनले भने, ‘भोलि बैठक बस्ने तय भएको छ, सदनमा पार्टीको भूमिका, सरकारले ल्याएको अध्यादेश, सुकुम्वासी बस्तीमा चलाएको डोजरलगायतको विषयमा पार्टीको धारणा तय गर्नेर्छौँ ।’

    सरकारले सुकुम्वासीको व्यवस्थापन नगरी डोजर चलाएकोप्रति कांग्रेसले आपत्ति जनाइरहेको छ ।

    आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij