Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्छ : प्रवक्ता श्रेष्ठ

ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्छ : प्रवक्ता श्रेष्ठ

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सरकारी वेतनधारी निजामती कर्मचारीका संघसंगठनहरू ट्रेड युनियनको नाममा दलीय राजनीतिको अभ्यासमा संलग्न भएको आरोप लगाएका छन्। यस्ता गतिविधिले ट्रेड युनियनको मूल मर्म र भावनामाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ।

    onlinepatrika
    Arghakhachi

    उनले भनेका छन्, ‘सरकारी वेतनधारी निजामती कर्मचारीका सङ्घ, सङ्गठनले ट्रेड युनियनको नाममा दलीय राजनीतिको अभ्यास गरेर ट्रेड युनियनको मर्म र भावनामाथि प्रहार गरिरहेका थिए । विगतमा दलका नेता, मन्त्री एवं उच्च कर्मचारी तहलाई भ्रष्टीकरणतर्फ लैजान, त्यसमा सहजीकरण गर्न कर्मचारी सङ्घ, सङ्गठनको भूमिकालाई नकार्न सकिन्न।’

    AGNI GROUP

    विगतमा कर्मचारी सङ्गठनहरूले दलका नेता, मन्त्री तथा उच्च तहका कर्मचारीलाई भ्रष्टाचारतर्फ उन्मुख गराउन र त्यसमा सहजीकरण गर्न भूमिका खेलेको दाबी गरे।

    उनले थपे, ‘ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्ने विश्वास गरौँ राप्रपा पनि यस्तै शुद्धीकरणको पक्षमा थियो ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij