Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

  • काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी परेको छ ।

    AGNI GROUP

    भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् । त्यस्तै गोल्छामाथि शेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले नियन्त्रणमा लिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij