Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धोबीखोला करिडोरको साततले घर भत्काइँदै, दुईवटा डोजर आए

धोबीखोला करिडोरको साततले घर भत्काइँदै, दुईवटा डोजर आए

  • काठमाडौं । धोबीखोला कोरिडोरमा रहेको साततले घर भत्काउन लागिएको छ । सरकारी जग्गाको केही क्षेत्र अतिक्रमण भएको भन्दै घर आजै घर भत्काउन लागिएको हो । यहाँ अहिले प्रहरी र नगरप्रहरी व्यापक संख्यामा परिचालित छन् ।

    onlinepatrika
    Arghakhachi

    थुप्रै व्यवसायहरू सञ्चालन भइरहेको यो घरबाट प्रहरीले धमाधम सामान निकालिरहेका छन् । घर भत्काउनका लागि दुईवटा डोजर भर्खरै ल्याइएको छ ।

    AGNI GROUP

    यो भवमा थुप्रै रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै घर भत्काउन लागिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij