Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छिन् ।
शुक्रबार सरकारले सुकुम्वासी बस्ती हटाएको दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी हुन् । बेहोस कुँवरको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij