Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सजाय भुक्तान नगरी भागेका २१ जना पक्राउ

सजाय भुक्तान नगरी भागेका २१ जना पक्राउ

  • काठमाडौं । उदयपुर प्ररहीले विभिन्न अभियोगमा दोषी प्रमाणित भए पनि भाग्दै आएका २१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले गएको तीन दिनमा विभिन्न मुद्दाका २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेकाहरुमा गाली बेइज्जती मुद्दाका ८ जना रहेका छन् भने कुटपिट मुद्दाका ६ जना छन् । त्यसैगरि जालसाजी अभियगका ३ जना, अभद्र व्यवहारका २ जना, नाता कायम मुद्दाका १ जना र करकाप कागज मुद्दाका १ जना रहेका छन् ।  

    AGNI GROUP

    अदालतबाट दोषी प्रमाणित भईसक्दा पनि भागिहिडेका उनीहरुलाई तोकिए बमोजिम जरिवाना र कैद सजाय भुक्तानका खोजविनको क्रममा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरु २१ जना सबैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij