Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कान्छाराम तामाङ कांग्रेस जिल्ला सभापतिबाट निलम्बित

कान्छाराम तामाङ कांग्रेस जिल्ला सभापतिबाट निलम्बित

  • काठमाडौं । नेपाली का‌ग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई निलम्बन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसको अनुशासन समिति बैठकले अनुशासन उल्लघंनको कसूरमा स्पष्टीकरण सोधेकोमा उनले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको हो ।

    AGNI GROUP

    सोही विषय स्पष्टीकरण सोधिएपनि उनले दिएको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएकाले अनुशासन उल्लघंन कसूरमा निर्णय नहुन्जेल निलम्बन गरिएको कांग्रेसले जनाएको छ ।

    पूर्वकावा सभापति पूर्णबहादुर खड्काको हकमा भने सर्वोच्च अदालतबाट फैसलापछि स्पष्टीकरणको औचित्य नभएको कांग्रेसको ठहर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij