Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उपसभामुख रुवी कुमारी अस्पताल भर्ना

उपसभामुख रुवी कुमारी अस्पताल भर्ना

  • काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    उनले भने, “उहाँको शरीरमा सुगर कम भएछ । अहिले अस्पतालमा उपचार भइरहेको छ । हामीले उहाँलाई भर्ना गरेर उपचार गराइरहेका छौँ ।”

    AGNI GROUP

    उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन । 

    सांसद राईले उपसभामुखको उपचारमा व्यस्त भएपछि बैठकमा जान नसकेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij