Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सन्दीपले दिलाए नेपाललाई बेकथ्रु

सन्दीपले दिलाए नेपाललाई बेकथ्रु

  • काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट सीडब्लुसी एकदिवसीय क्रिकेटमा ओमानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। 

    onlinepatrika
    Arghakhachi

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले ओमानका आशिष ओडेडारालाई २३ रनमा आउट गरेका हुन् । 

    AGNI GROUP

    १४.२ ओभरमा सन्दीपले आशिषलाई आउट गरेसँगै नेपालको बलिङले केही राहत पाएको छ । सन्दीपले पहिलो विकेटका लागि आशिष र कप्तान जतिन्दर सिंहको ८० रनको साझेदारी तोडेका हुन् । 

    यसअघि, ओमानका जतिन्दरले अर्धशतक पूरा गरेका थिए । 

    टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले १४.२ ओभरमा १ विकेटको क्षतिमा ८० रन बनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij