Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसन अपडेट: साढे ६ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट: साढे ६ अंक बढ्यो नेप्से

  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १.५४ अंक बढेर २७८८.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५० अंक बढेर २७९५.२१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९५ अंक बढेको छ ।

    AGNI GROUP

    सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको १८४ पटकको कारोबारमा २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँ २० पैसाबराबरको २५ हजार ९४४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij