Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एकैदिन २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    गत शुक्रबारको तुलनामा आज आइतबार भने चाँदीको मूल्य स्थीर छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij