Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भीषण कन्स्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ पक्राउ

भीषण कन्स्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ पक्राउ

  • काठमाडौं । भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार श्रेष्ठलाई पक्राउ गरेको सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    श्रेष्ठमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोप छ ।

    उनीविरूद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij