Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरले पाएका छन् ।
संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतक मनोनयन गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij