Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताबबाट हटाएको छ । 

    onlinepatrika
    Arghakhachi

    काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता प्राप्त गरेका चिकित्सकहरूको दर्ता कायम नरहने प्रावधानअनुसार काउन्सिलले उनीहरूको नाम खारेज गरेको जनाएको छ । 

    AGNI GROUP

    साथै, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम यो निर्णय आजकै मितिदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ । 

    काउन्सिलका अनुसार दर्ता खारेज गरिएका चिकित्सकहरूले विभिन्न देशको नागरिकता लिएका छन्, जसमा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारत रहेका छन् ।

    medical-cauncil-659x768.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij