Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । रास्वपाकी सांसद रिमा विश्वकर्माले सिन्धुली प्रहरीको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन् ।
रिमाले फेसबुकमा लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित ) नागरिकको शंकास्पद मृत्यु ! न्याय देऊ सरकार!’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij