Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । २७ केजी गाँजासहित उदयपुरमा एक अटो चालक पक्राउ परेका छन् । बेलका नगरपालिका ८ कोठुबाट गाँजासहित अटो चालक अशोक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाँजा र राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा ल्याएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij