Jun 04 2026 | २०८३, जेठ २१ गते
अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिएकी छन् । प्रेमी आश्वासन जोशीसँग नयाँ जीवन यात्रा प्रारम्भ गरेकी हुन् । शुभेच्छाले 'रणवीर', 'प्रेमा' 'चित्रा' लगायत फिल्ममा अभिनय गरेकी छन्।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij