Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै

  • काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलको दोस्रो बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

    AGNI GROUP

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा संकलन हुनेछन् ।

    त्यसका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij