Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गृहमन्त्रीको राजीनामाप्रति प्रचण्ड - जे गर्नुभयो, राम्रो गर्नुभयो

गृहमन्त्रीको राजीनामाप्रति प्रचण्ड - जे गर्नुभयो, राम्रो गर्नुभयो

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीले पदबाट राजीनामा दिएको निर्णयलाई सकारात्मक भएको बताएका छन्। बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उठेका प्रश्नहरूका कारण गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको कदम उचित रहेको टिप्पणी गरे।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij