Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुन्छ ?

घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुन्छ ?

  • काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । 

    AGNI GROUP

    हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । 

    मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij