Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबिच भेटवार्ता

कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबिच भेटवार्ता

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रचण्ड निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

    AGNI GROUP

    प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबिच भएको यो पहिलो भेटवार्ता हो । 

    भेटबारे जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् । प्रवक्ता चालिसेले भने, 'हाम्रा पार्टी सभापति गगन थापा र प्रचण्डबिच भेटवार्ता भएको हो । समसामयिक विषयमा कुराकानी भएको छ ।' 

    भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij