Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री गुरुङले बूढानीलकण्ठ पुगेर रविलाई भेटे

गृहमन्त्री गुरुङले बूढानीलकण्ठ पुगेर रविलाई भेटे

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।

    onlinepatrika
    Arghakhachi

    भेटघाटको विषयमा विस्तृत विवरण आउन बाँकी छ । राजीनामाको दबाबका बीच सुधनले पार्टी सभापति रविलाई भेटेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट