Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शिक्षा समिति सभापतिमा शेरचन विजयी

शिक्षा समिति सभापतिमा शेरचन विजयी

  • काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्।

    onlinepatrika
    Arghakhachi

    आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो।

    AGNI GROUP

    बराललाई कांग्रेस र नेकपाको समर्थन भएपनि जितको लागि पर्याप्त भएन। शेरचन विजयी भएपछि बरालले बधाई दिए।

    आजको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij