Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ।
त्रिविको सामान्य प्रशासन साखाले एक सूचना जारी गर्दै उक्त सम्पत्ति ३५ दिनभित्र फिर्ता नगरेमा नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij