Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खजुरा गाेल्डकप: नाइजेरियन जाेन क्लब विजयी

खजुरा गाेल्डकप: नाइजेरियन जाेन क्लब विजयी

  • काठमाडौँ । खजुरा गाेल्डकपमा ताजुदिन अकिन्साेलाकाे दुई गाेलसहित नाइजेरियन जाेन क्लब विजयी भएकाे छ।

    onlinepatrika
    Arghakhachi

    खजुरामा सञ्चालित प्रथम खजुरा गाेल्डकप फुटबल प्रतियाेगितामा नाइजेरियन क्लब सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई ३-० गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे।

    AGNI GROUP

    नाइजेरियन क्लब जाेनलाई जिताउने क्रममा ताजदिनले नवौँ र ६२औँ मिनेट तथा ओलाबी अफिजले ४१ औँ मिनेटमा गाेल गरेका थिए। नाइजेरियन क्लबले एपीएफलाई खेल अवधिभर दबाबमा राखेकाे थियाे।

    न्यू डाँफे स्पाेर्टस क्लबले आयाेजना गरेकाे गाेल्डकपमा विजेतालाई ७ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार राखिएकाे छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij