Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दिपक खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ, भोलि फेरि पेशी

दिपक खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ, भोलि फेरि पेशी

  • काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मागेको हो ।

    AGNI GROUP

    खड्कालाई गत १५ चैतमा प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नी विनिता थापाले गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । अर्को पेशी भोली तोक्न न्यायाधीशद्वयले आदेश गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij