Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बैंकमा ५८ लाख ६४ लाख ब्यालेन्स रहेको छ ।
आज सार्वजनिक सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको उनले उल्लेख गरेका छन् ।
शेयरमा १ करोड ४५ लाख ४८ हजार रहेको उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको उल्लेख छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij