Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

  • काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

    AGNI GROUP

    प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

    उनले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेका थिए ।

    उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

    रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij