Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चैत २४ गते बस्दै बागमती प्रदेशसभा बैठक

चैत २४ गते बस्दै बागमती प्रदेशसभा बैठक

  • काठमाडौं । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ बजे बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गरिएको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए।

    AGNI GROUP

    प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij