Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अर्याललाई सभामुख बनाउन लामिछानेले सभामा गरे प्रस्ताव

अर्याललाई सभामुख बनाउन लामिछानेले सभामा गरे प्रस्ताव

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव गरेका हुन् ।

    AGNI GROUP

    लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij