Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दोस्रो दिन पनि सुनको भाउ स्थिर

दोस्रो दिन पनि सुनको भाउ स्थिर

  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ स्थिर रहेको छ। 

    onlinepatrika
    Arghakhachi

    शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ। 

    बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

    यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ।

    शुक्रबार प्रतितोला चार चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij