Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पार्टी पुनर्गठनका लागि प्रचण्डले अघि सारे नयाँ प्रस्ताव

पार्टी पुनर्गठनका लागि प्रचण्डले अघि सारे नयाँ प्रस्ताव

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गर्ने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संयोजन समितिको बैठकमा आगामी कार्य योजनासहितको प्रस्ताव अघि सारेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्ने उनको निष्कर्ष छ। पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नको लागि १० बुँदे प्रस्ताव राखेका छन् ।

    AGNI GROUP

    अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने र ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij