Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

  • काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (चैत २०) बस्दै छ । बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । 

    onlinepatrika
    Arghakhachi

    बैठकमा बिहीबारको प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ । बैठकमा अन्य राजनीतिक, समसामयिक विषयबारे छलफल हुनेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij