Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

किक बक्सिङको रेफ्री प्रशिक्षक सेमिनार

किक बक्सिङको रेफ्री प्रशिक्षक सेमिनार

  • काठमाडौं । राष्ट्रिय किक बक्सिङ संघ नेपालले तीनदिने ब्ल्याकबेल्ट ग्रेडिङ तथा रेफ्री/प्रशिक्षक सेमिनारको आयोजना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता र एसियाली किक बक्सिङ महासंघका अध्यक्ष नासिर नासिरले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले यस्ता कार्यक्रमले सहभागीको दक्षता वृद्धि गर्न ठूलो टेवा पुग्ने बताए ।

    AGNI GROUP

    त्यस्तै, एसियाली अध्यक्ष नासिरले नेपालमा किक बक्सिङ खेलको राम्रो माहोल रहेको बताउँदै एसियाली किक बक्सिङ महासंघ ओलम्पिक काउन्सिल अफ एसियाको मान्यताप्राप्त संस्था भएकोले नेपालको किक बक्सिङको विकासमा सघाउने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij