Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नातावाद र कृपावादमा नफस्न रास्वपालाई महावीर पुनको आग्रह

नातावाद र कृपावादमा नफस्न रास्वपालाई महावीर पुनको आग्रह

  • काठमाडौं । सांसद महावीर पुनले आफु राजनीति गर्ने व्यक्ति नभएको बताउदै संसदमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा निष्पक्ष हुने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पुनले आउने नपर्ने आफु संसदमा आएको बताउदै आफुले संसदमा निष्पक्ष भूमिका निभाउने बताएका हुन् ।

    AGNI GROUP

    सांसद पुनले आफुले शिक्षामन्त्री हुदा गर्न खोजेका काम गर्न नपाएपछि सांसद बन्न उम्मेदवार बनेको बताए । पुनले रास्वपाका युवा सांसदहरुलाई कुसंस्कारमा नफस्न सुझाव समेत दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij