Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हर्क साम्पाङले गरे एमसीसी खारेजको माग

हर्क साम्पाङले गरे एमसीसी खारेजको माग

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेजको माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै साम्पाङले एमसीसी खारेजीको माग गरेका हुन् । उनले बैठक समयमा सुरु गर्न पनि आग्रह गरे ।

    AGNI GROUP

    उनले भने, म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु राष्ट्रिय स्वाधिनताको जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशमा स्वाधिनता भूराजनीतिक सन्तुलन र असलग्न राजनीतिलाई बचाइराख्न सैन्य रणनीति उदेश्यका साथ सुरु गरिएका असलग्न राष्ट्रघाती सन्धी एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij