Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त गरेको छ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

    AGNI GROUP

    दुलाल सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij