Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लामिछानेको मुद्दा संशोधन रिट पूर्ण इजलासमा सुनुवाइ हुने

लामिछानेको मुद्दा संशोधन रिट पूर्ण इजलासमा सुनुवाइ हुने

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।

    AGNI GROUP

    सुनुवाइपछि अदालतले रिटको बहस पूर्ण इजलासमा अघि बढाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट