Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बालेन क्याबिनेटमा ५ जना महिला मन्त्री

बालेन क्याबिनेटमा ५ जना महिला मन्त्री

  • काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरूको टुंगो लागेको छ। केहीबेरमा राष्ट्रपति निवास शील निवासमा नयाँ मन्त्रीहरूले शपथ लिँदै छन्।

    onlinepatrika
    Arghakhachi

    बालेन नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री अटेका छन्। चितवन ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी बाहेक अन्य मन्त्री बनेका चार जना समानुपातिक तर्फबाट आएका छन्।

    AGNI GROUP

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामा निशा मेहता मन्त्री बनेका छन्।

    मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य संख्या नेपालकै इतिहासमा यो पहिलो हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij