Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ : प्रचण्ड

रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ : प्रचण्ड

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताए।

    AGNI GROUP

    उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु । सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’

    उनले शान्तिपूर्ण रूपले संविधान अन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij