Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो, ओलीले विशेष निर्देशन दिने

शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो, ओलीले विशेष निर्देशन दिने

  • काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई निम्त्याइएको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।

    AGNI GROUP

    हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

    आज २ बजे नवनिर्वाचित सांसदको शपथपछि सिंहदरबाट सिधै पार्टी कार्यालय जाने एक सांसदले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij