Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक बुधबार पनि निरन्तर चलिरहेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले आगामी वर्षको २४–२६ भदौसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू यसबारे आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा प्रतिनिधिसभामा संसदीय दलको नेता चयनको विषयमा पनि छलफल हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij