Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चितवनमा सवारी दुर्घटना : महिलाको मृत्यु

चितवनमा सवारी दुर्घटना : महिलाको मृत्यु

  • रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड तेल ट्याङ्करले भित्री बाटोबाट मुख्य सडकमा निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–७ निवासी ५३ वर्षीय पुर्ण सापकोटा सकुशल रहेका छन् भने स्कुटर पछाडि सवार सोही स्थानकी अन्दाजी ३०–३५ वर्षीया मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij